समाचार
Trending

५ महिनाका बालकसहित चितवनमा मात्रै थप ४५ जनामा कोरोना पुष्टि

Share now

चितवनमा मात्रै ५ महिनाका बालकसहित थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार भरतपुर कोभिड ल्याब र चितवन मेडिकल कलेज ल्याबमा गरिएको परिक्षणमा ४५ जनामा कोरोना पुष्टि भएको हो ।

भरतपुर कोभिड ल्याबमा २५ तथा चितवन मेडिकल कलेजको कोभिड ल्याबमा २० जना चितवनका मात्र फेला परेका हुन ।

भरतपुर कोभिड ल्याबमा तनहुका एक जना, चितवन मेडिकल कलेजमा नवलपुरका ३ जना, सर्लाहीका २ जना र तनहुका १ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै भरतपुर महानगरपालिाकामा १८, रत्ननगर नगरपालिकामा १७, माडि नगरपालिकामा ९ जनामा पुष्टि भएको छ ।


Share now
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button