समाचार
१०४१ जनामा कोरोना संक्रमण पुष्टि , उपत्यकामा ४०८

२० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।काठमाडौं उपत्यकामा मात्र ४०८ जना छन् ।