समाचार

जर्जको तु”च्छ टिप्पनीले कलाकारको अपमान! “सो” नै वि’वादित बन्यो।भिडियो सहित

Share now
  • 9
    Shares

काठमाण्डौ। गित संगित लोक सँस्कृतिको संवर्दन र प्रवर्दन जगेर्ना हेतु सञ्चालनसञ् गरिएको सो विवादमा पर्यो।पहिलो गाँसमा ढुङ्गा लागेको छ। भिडियो यो समचार को अन्तमा राखिएको छ।नेपालमा पहिलो पटक सुरु भएको ‘दोहोरी च्याम्पियन’ शुरु हुनेबित्तिकै वि’वा’दमा आए को छ ।

यसका निर्णाय कहरुले कलाकारको बे’इजत गरेपछि यो बि’वादमा आए को हो । निर्णायक रहेका चन्द्र शर्माको सबैभन्दा बढि आ”लोच’ना भएको छ ।चन्द्र शर्माले चर्चित लोक दोहारी गायिका  कल्पना दाहाललाई भाइरल साइरल वाली भन्दै बे’इज’त गरेका थिए । उनले स्टेजमा भएकी कल्पनालाई नराम्रा श”ब्दहरु..!

प्रयोग गरेर बे’इजत गरेका थिए । चन्द्रको यो कामको सबैले आ’लोचना गरेका छन् । नेपाली लोक सं’स्कृतिको सं’रक्षण र सं’वर्धन गर्ने उद्देश्य  ले  लोकदोहोरी च्याम्पियन रियालिटी शो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको यसअघि नेपाल टेलि  भिजनले जनाएको थियो ।

दोहोरी च्या’म्पियन कार्यक्रमको प्रस्तोताका रुपमा बद्री पङ्गेनी र प्रीति आले रहेका छन् भने निर्णायकमा प्रजापति पराजुली, रमेश बिजी, सीता थापा र चन्द्र शर्मा रहेका छन् ।कूल रु ३५ लाख राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः  रु २० लाख, १० लाख, तीन लाख र दुई लाख पुरस्कार पाउनेछन् ।

दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरिबाट २४ कलाकार टोलीहरू छनोटमा परेका छन् भने २८ भाग दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुन थालेको छ ।काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।

संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको एमाले नेता विशाल भट्टराईले जानकारी दिए ।’‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ’ भट्टराईले  भने ।भट्टराईलाई प्रधानमन्त्री ओलीले साविकको नेकपाको संसदीय दलको नेताको हैसियतमा प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए ।’

“यो पनि हेर्नुस् “ओलीलाई नसोचेको धक्का एमालेमा गएका यी दुई मन्त्री ,प्रचण्डले फर्काए” अब के गर्लान ओलि?“काठमाडौं ।नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना पार्टीका नेताहरुलाई फिर्ता हुन निर्देशन दिई पठाएको पत्र मन्त्रीहरुले बुझेका छन् ।”

“माओवादी केन्द्रको केन्द्रीय कार्यालयको चिठी बोकेर केही नेताहरु सिंहदरबारस्थित मन्त्रीहरुको कार्यकक्षमा पुगेका थिए । ती नेताहरुका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलले आफैँ चिठी बुझे ।”ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट,

खानेपानी मन्त्री मणि थापा, सहरी विकास मन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले आफ्नो सचिवालयमार्फत पत्र बुझेका हुन् ।”तर, खेलकुदमन्त्री दावा लामाले भने पत्र बुझ्नै मानेनन् । मन्त्री को सचिवालयले समेत चिठी नबुझ्ने अडान लिएपछि हुलाकमार्फत पठाइएको छ।

यसै क्रममा नेकपा एमालेमा गएका नेताद्वय प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादी केन्द्रमै फर्काउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयास गरिरहेका छन् माओ वादी केन्द्रका एक केन्द्रीय सदस्यका अनुसार शाह  चौधरी सित प्रचण्डले निरन्तर छलफल गरिरहेका छन् । उनका अनुसार उनीहरु माओवादीमा फर्कने सम्भावना बढेको छ ।”

“प्रचण्डले एमालेमा गएका अरु नेता तथा सांसदलाई पनि फर्काउने प्रयास गरिरहेको ती नेताले बताए । ‘अरुसित खासै छलफल भएको छैन, तर साह र चौधरी निरन्तर संवादमा छन् । सम्भवतः उहाँहरु फर्कनुहुन्छ’, उनले भने ।”
“शाह र चौधरी अहिलेको सरकारमा पनि छन् । शाह सहरी विकास मन्त्री छन् भने चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुन् । श्रोतका अनुसार उनीहरु आफ्नै घर माओवादी मै फर्किने मुड बनाइ सकेका छन् ।”


Share now
  • 9
    Shares
  • 9
    Shares
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button